नेपालको दल दर्ताको प्रक्रिया शुरु हुनुअघि ओलीको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुहुने भएको छ ।
बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत बताउन लागेको बुझिएको छ ।
निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत शुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै