कावासोती खानेपानीको पाईप बाढीले बगायो , खानेपानी वितरणमा समस्या हुने

कावासोती : अविरल बर्षा संगै आएको बाढीले कावासोती खानेपानीको पाईप अधिकांश स्थानमा बगाएको छ । पाईप बगाउँदा खानेपानी वितरणमा समस्या देखिएको छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष भिम कण्डेलले सामाजकि संजाल मार्फत् बाढीले खानेपानी सस्थालाइ ठुलो क्षती पुर्याएको उल्लेख गरेका छन् । उनले खानेपानीको पाईप बगाउँदा कावासोती वडा नम्बर ५ र ६ मा पुर्णरुपमा र वडा नम्बर २ , ३ ८ र ९ मा आंशिक रुपमा खानेपानी वितरणमा असर पर्ने बताए ।
यस अघि असार २२ गते पनि बाढीले खानेपानीको पाईप बगाएको थियो । त्यसलाइ मर्मत गरि अस्थायी रुपमा खानेपानी वितरण संचालन गरेपनि आज फेरी पाईप बगाईदिएको हो ।

मङ्लबार, भदौ २६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको