राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक वाटमोरद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन् ।
वाटमोरले व्यक्तिगत कारणलाई देखाउँदै राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । ओमान भ्रमणपछि लागू हुनेगरी प्रशिक्षक वाटमोरले राजीनामा दिएको क्याले आफ्नो फेसबुकमा उल्लेख गरेको छ ।
वाटमोरले २०२१ को सुरुवातमा एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहने सम्झौता गर्नुभएको थियो ।
नेपाली क्रिकेट टीम अहिले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका लागि ओमान गएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा