देवचुलीमा बाढि पसे पछि एक लाख बढिको क्षती

बिबेक भण्डारी,
बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ४ मा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो ।
कमन,सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले बताए ।
आफुले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछामा नोक्सान भएको उनको भनाइ छ । उनले अहिले दाजुभाई कृषि फर्म नाममा कृषि फर्म संञ्चालन गर्दे आएका छन ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै