देवचुलीमा बाढि पसे पछि एक लाख बढिको क्षती
बिबेक भण्डारी,
बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ४ मा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो ।
कमन,सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले बताए ।
आफुले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछामा नोक्सान भएको उनको भनाइ छ । उनले अहिले दाजुभाई कृषि फर्म नाममा कृषि फर्म संञ्चालन गर्दे आएका छन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी