विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख ६ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर साढे आठ हजार कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रुसमा ७९९, ब्राजिलमा ६६५, अमेरिकामा ६००, इरानमा ६१४, इन्डोनेशियामा ५९१ र मेक्सिकोमा ८६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यस्तै‚ विश्वभर पछिल्लो एकै दिन पाँच लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ६८ हजार ३५४, भारतमा ४५ हजार, ब्राजिलमा २४ हजार ६९९ र रुसमा १९ हजार ४९२ जना थपिएका छन्।
फ्रान्समा १७ हजार ५९०, बेलायतमा ३२ हजार ४०६, टर्कीमा १७ हजार ९१२, इरानमा २६ हजार संक्रमित थपिएका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै