देवचुलीको मकुण्डे खोलाले सिमा नाघ्यो, स्थानियबासी त्रसित

देवचुली, माधब सुबेदी
नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा स्थित मकुण्डे खोला एक्कासि बढेर आएपछि स्थानियबासी त्रसीत बनेका छन् । लगातार अविरल बर्षको कारण मकुण्डे खोला आसपास नजिकै रहेका ग्याविन र बाटो माथिको ढिक समेत भासिएको छ ।
बालबालिकाहरु लामो समय देखि फुटबल खेल्दै आएका सोहि खोला नजिकै रहेको चौरमा बाढी पसेपछि अहिले अबस्था नाजुक बनेको हो । अविरल बर्ष भैरहने हो भने गाउँमा समेत पानी पस्न सक्ने स्थानीयहरुको जुनासो रहेको छ ।
खोला उर्लीएर पटक पटक जमीन भासिएको देख्दा स्थानीय र बालबालिकाहरु त्रसित बनेका छन । स्थानिय सरकार विपतको बेला हराएको भन्दै अहिले लगातारको झरीले यस्तो क्षेती हुदासमेत मौन भएर बसेको स्थानीयको आरोप रहेको छ । पुरा भिडियो हेर्नको लागी तल दिईएको छ .

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै