अपांगमैत्री कानुन प्रभावकारी कार्यान्वयन हुनुपर्छ : दाहाल

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले अपांगमैत्री कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रिय अपाङ्ग महासंघको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष दाहालले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी हुन् ।
उनले अन्धविश्वासको समयदेखि आजसम्म अपांगता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीहरूलाई धन्यवाद र सफलताका लागि बधाई दिइन् । विभिन्न समयमा बनेका थुप्रै राम्रा कानुनहरू बनेको भन्दै उनले प्रभावकारी रुपमा कार्यान्वयन हुन सके अपांगता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने बताइन् ।
उनले अपांगमैत्री कानुन निर्माण र कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव