नारायणी नदीमा नुहाउने क्रममा एक जना बृद्धको मृत्यु

नवलपुरमा नारायणी नदीले बगाँउदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ११ स्थायी घर भएका ९१ वर्षका देवीराम आर्चायको नदीले बगाएर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
नगरपालिका वडा नं २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका आर्चायको नुहाउने क्रममा बगेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनलाई नदीले करिब ५ सय मिटर तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। बृद्धको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै