न्युजिल्याण्डमा आतंकवाद विरोधी कडा कानुन आउने

एजेन्सी । न्युजिल्याण्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले गत शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्दै कडाई गरिने जानकारी दिनुभएको हो ।
उहाँले देशमा थप आतंककारी घटना हनु नदिन कडा कानुन ल्याइने जानकारी दिनुभयो । श्रीलंकाली मूलका एक ब्यक्तिले सुपरमार्केटमा सात जनालाई चक्कु प्रहार गरेको थियो ।
ती मध्ये ३ जनाको अवस्था गम्भीर छ । उक्त घटनालाई आतंकवादी हमलाको संज्ञा दिंदै प्रधानमन्त्री आर्डर्नले आगामीे सेप्टेम्बरको अन्त्यसम्ममा आतंकवाद विरोधी कानुनमा परिवर्तन गर्ने बताउनु भयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत