गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्यका लागि प्रमिला वस्नेतको उम्मेद्वारी
एन सन्चार,कावासोती|| गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ । क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै गित संगितको माध्यमवाट समेत मातृभमीको याद विस्वभरी छरियर रहेका नेपालीमाझ पुर्याउन लागीपरिरहनु भएको छ ।
कर्मथलो क्यानाडा बनाउनुभएकी वस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली समुदायलाइ ठोस रुपमा सेवा र गौरबको संस्था मान्न सकिने उपलब्धि र अनुभूति दिलाउन र गैरआवासिय नेपाली संघको अभियानमार्फत गैर आवासीय नेपाली नागरिकताको विषयलाइ टुंगो दिन आफ्नो नेतृत्व सधै लागीपर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको छ ।
गैर आवासीय नेपाली अभियान सगै गित संगितलाइ पनी सगै अगाडी बढाउने सोचमा वस्नेत हुनुहुन्छ । पछिल्लो समय वस्नेतका धेरै गितहरु वजारमा सार्वजानीक समेत भएका छन । देशभक्ति मात्र नभए माया प्रेमका गितहरुमा पनि उहाको कलम चलिरहेको छ ।
समाजसेवा लगाएत अन्य धेरै क्षेत्रमा उहाको योगदान कदर गर्न लाएक छ । गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको सवल नेतृत्वको लागी उहाको उम्मेद्वारीलाइ साथ, सहयोग र सद्भाब सहितको अमुल्य मतका लागी वस्नेतले आग्रह गर्नुभएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी