गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्यका लागि प्रमिला वस्नेतको उम्मेद्वारी

एन सन्चार,कावासोती|| गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ । क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै गित संगितको माध्यमवाट समेत मातृभमीको याद विस्वभरी छरियर रहेका नेपालीमाझ पुर्याउन लागीपरिरहनु भएको छ ।
कर्मथलो क्यानाडा बनाउनुभएकी वस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली समुदायलाइ ठोस रुपमा सेवा र गौरबको संस्था मान्न सकिने उपलब्धि र अनुभूति दिलाउन र गैरआवासिय नेपाली संघको अभियानमार्फत गैर आवासीय नेपाली नागरिकताको विषयलाइ टुंगो दिन आफ्नो नेतृत्व सधै लागीपर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको छ ।
गैर आवासीय नेपाली अभियान सगै गित संगितलाइ पनी सगै अगाडी बढाउने सोचमा वस्नेत हुनुहुन्छ । पछिल्लो समय वस्नेतका धेरै गितहरु वजारमा सार्वजानीक समेत भएका छन । देशभक्ति मात्र नभए माया प्रेमका गितहरुमा पनि उहाको कलम चलिरहेको छ ।
समाजसेवा लगाएत अन्य धेरै क्षेत्रमा उहाको योगदान कदर गर्न लाएक छ । गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको सवल नेतृत्वको लागी उहाको उम्मेद्वारीलाइ साथ, सहयोग र सद्भाब सहितको अमुल्य मतका लागी वस्नेतले आग्रह गर्नुभएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै