अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पञ्जशिरमा भिषण आक्रमणः ६ सय तालिवान मारिएको एनआरएफको दावी ।
काठमाडौं : अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पञ्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ।
पञ्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच विगत तीन दिनदेखि जारी भीषण युद्ध भइरहेको छ। ‘पञ्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन्। त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन्।
तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ति गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन्।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय