अनलाइन सञ्चालकलाइ खुसिको खबरःअनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिनुभयो ।
यसअघि टेलिभिजन, रेडियो, पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाउँदै आएका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता