संसदमा अर्थमन्त्रीको कुदाकुद, एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल
२५ भदौ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो ।
त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे ।
संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन । जसका कारण एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक पेश गरे ।
अर्थमन्त्रीलाई रोक्न रोष्ट्रममै गएर अर्थमन्त्रीको माइक खोस्ने प्रयासमा एमाले सांसद थिए । अनवरत रुपमा रोष्ट्रममा छिर्ने प्रयासमा रहेका एमाले सांसदहरु मर्यादापालकबीच तीनवटै बैठक अवधिभर धकलाधकेल चलिरह्यो ।
हेर्नुहोस् तस्वीरहरु
अनलाइनखबरबाट……………..
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी