पैदल यात्रा गरिरहेका एक जना भिरबाट खसेर मृत्यू

बौदींकालीमा पैदल यात्रा गरिरहेका एक जनाको भिरबाट खसेर ज्यान गएको छ । बौदींकाली-४ बराबेन्डीमा गएको पहिरोले बाटो भत्काएर भिर बनेको स्थान बाट खस्दा बौदींकाली-३ वटाङका ४१ वर्षिय प्रेम बिकको ज्यान गएको बौदींकालीबाट पत्रकार केबि रानाले जानकारी दिएका छ्न ।
देवचुलीको झाक्रेबाट पदैल यात्रा गर्दै बौदींकालीको रकुवा हिडेका बिक बिहिबार साझ ५ बजेको समयमा भिरबाट खसेका थिए । भिरबाट खसेर मृत्यु भएको बिकको शव करिब १२ घण्टा पछि डेढगाउँ प्रहरी र स्थानीयको सक्रियतामा निकालिएको पत्रकार रानाले जानकारी दिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा