संसदमा एमालेको अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहररुसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सभामुखले आह्वान गर्नुभएको हो ।
एमाले सांसदले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । एमालेले २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गर्नुभएको छ ।
एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ । सोही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

मङ्लबार, अशोज १६, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा