शिक्षक हत्याको आरोपमा दुई पक्राउ

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरीकार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनुप क्षेष्ठले जानकारी दिनुभएको छ ।
मंगलबार विहान विद्यालय प्रांगणमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा शिक्षक नगेन्द्र बिसीको शव फेला परेको थियो । शिक्षक २०५६ सालदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव