श्रीलङ्कामा सुरक्षा निगरानी कडा : वुर्का लगाउन प्रतिवन्ध

श्रीलंका सरकारले सार्वजनिक स्थानमा मुसलमान महिलालाई बुर्का लगाउन नदिने भएको छ। राष्ट्रिय सुरक्षाका लागि भन्दै यस्तो फैसला गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।  नयाँ नियमसँगै अब श्रीलंकामा कुनै पनि महिलाले कुनै पनि तरिकाले आफ्नो मुख ढाक्न पाउने छैनन्। 

जनसुरक्षण मन्त्री शरत वीरशेखरले क्याबिनेट बैठकको आदेशपत्रमा आफूले हस्ताक्षर गरेको बताएका छन्। अब यो आदेश संसद्ले पारित गर्नुपर्छ। सन् २०१९ को इस्टर सन्डेका दिन श्रीलंकाका चर्च र होटलमा आतंकवादी हमला भएको थियो।

सो हमलामा २५० जनाको ज्यान गुमाएका थिए। ​हमलावर आतंकवादीहरू मुस्लिम धर्मावलम्बी थिए। सो हमलायता श्रीलंकामा मुसलमान समुदायमाथि सरकारी निगरानी कडा पारिएको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 153 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 40 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *