श्रीलङ्कामा सुरक्षा निगरानी कडा : वुर्का लगाउन प्रतिवन्ध
श्रीलंका सरकारले सार्वजनिक स्थानमा मुसलमान महिलालाई बुर्का लगाउन नदिने भएको छ। राष्ट्रिय सुरक्षाका लागि भन्दै यस्तो फैसला गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। नयाँ नियमसँगै अब श्रीलंकामा कुनै पनि महिलाले कुनै पनि तरिकाले आफ्नो मुख ढाक्न पाउने छैनन्।
जनसुरक्षण मन्त्री शरत वीरशेखरले क्याबिनेट बैठकको आदेशपत्रमा आफूले हस्ताक्षर गरेको बताएका छन्। अब यो आदेश संसद्ले पारित गर्नुपर्छ। सन् २०१९ को इस्टर सन्डेका दिन श्रीलंकाका चर्च र होटलमा आतंकवादी हमला भएको थियो।
सो हमलामा २५० जनाको ज्यान गुमाएका थिए। हमलावर आतंकवादीहरू मुस्लिम धर्मावलम्बी थिए। सो हमलायता श्रीलंकामा मुसलमान समुदायमाथि सरकारी निगरानी कडा पारिएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासाेतीः बालबच्चालाई अस्पताल लैजानु नपरोस्, औषधि खुवाउन नपरोस्,
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी