श्रीलङ्कामा सुरक्षा निगरानी कडा : वुर्का लगाउन प्रतिवन्ध

श्रीलंका सरकारले सार्वजनिक स्थानमा मुसलमान महिलालाई बुर्का लगाउन नदिने भएको छ। राष्ट्रिय सुरक्षाका लागि भन्दै यस्तो फैसला गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। नयाँ नियमसँगै अब श्रीलंकामा कुनै पनि महिलाले कुनै पनि तरिकाले आफ्नो मुख ढाक्न पाउने छैनन्।
जनसुरक्षण मन्त्री शरत वीरशेखरले क्याबिनेट बैठकको आदेशपत्रमा आफूले हस्ताक्षर गरेको बताएका छन्। अब यो आदेश संसद्ले पारित गर्नुपर्छ। सन् २०१९ को इस्टर सन्डेका दिन श्रीलंकाका चर्च र होटलमा आतंकवादी हमला भएको थियो।
सो हमलामा २५० जनाको ज्यान गुमाएका थिए। हमलावर आतंकवादीहरू मुस्लिम धर्मावलम्बी थिए। सो हमलायता श्रीलंकामा मुसलमान समुदायमाथि सरकारी निगरानी कडा पारिएको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै