थपिए १५ सय ५८ संक्रमित, १० जनाको मृत्यु
काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।
शुक्रबार १३ सय ५१ कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश