फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो ।
नेपालका लागि विमला चौधरीले गोल गर्नुभएकाे हाे । याे उहाँको राष्ट्रिय टोलीबाट पहिलो गोल हो । खेलको ३९ मिनेट चोट बोकेसङै बिमलाले मैदान छाड्नुभएकाे छ। उहाँको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गर्नुभएकाे छ । पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव