प्रतिनिधिसभा बैठक आज बस्दै, बजेट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमवार (आज) बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको हाे ।
पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग सहमति खोज्ने प्रयास यो बीचमा हुन सकेन ।
सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आयोजना गरेकोमा एमाले सहभागी नै भएन । त्यसपछि अवरोध खुलाउने प्रयास भएको छैन । आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै