नेपाल पत्रकार महासंघ नवलपुरद्धारा आम सन्चार विधेयक फिर्ता लिन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र पेश

साउन ४, कावासोति, नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयक फिर्ता लिन माग गर्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपालि (पोखरेल)लाई ज्ञापन पत्र पेश गरेको छ ।
प्रस्तुत विधेयकका प्रावधानहरु नेपालको संविधानले प्रदत गरेको अधिकार अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल रहेको भन्दै तत्काल फिर्ता लिनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको हो ।
प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याईएको विधेयक आफुहरुलाई मान्य नहुने भन्दै महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा पत्रकारहरुले विधेयक तत्काल फिर्ता लिन आग्रह गर्दै प्र.जि.अ. पंगेनीलाई ज्ञापन पत्र बुझाएको हो ।
गण्डकी प्रदेश सरकारले प्रदेश सभाको विधायन समितिमा टेबल गरेको विधयेकको सम्पूर्ण पत्रकारीता क्षेत्रले बिरोध जनाउँदै विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।


सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम