नवलपुरका थप ५ जनामा कोरोना संक्रमण

असोज ७, कावासोती।।नवलपुरका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा २९ जनामा गरिएको परिक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थप भएका संक्रमित मध्य सबैभन्दा धेरै कावासोतीका ३ जना सहित गैँडाकोट र मध्यविन्दु नगरपालिकाका एकएक जना रहेका छन् ।
त्यस्तै जिल्लाबाट थप १६ जना कोरोना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ७४ पुगेको छ । नवलपुरमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *