नवलपुरका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी

असोज १५, कावासोती,।। नवलपुरका थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा २८ जनामा गरिएको परिक्षणमा थप ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थप भएका संक्रमित मध्ये कावासोती नगरपालिकाका २ जना सहित, गैँडाकोट, देवचुलि र मध्यविन्दु नगरपालिकाका एकएक जना रहेका छन् ।
त्यस्तै जिल्लाबाट थप ३ जना कोरोना संक्रमण मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा