र्याफ्टिङ गर्ने क्रममा खसेर एक युवकको मृत्यू

र्याफ्टिङ गर्ने क्रममा खसेर एक युवकको ज्यान गएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ डुम्रेस्थित सुनकोसी नदीमा खसेर दोलखा मेलुङ गाउँपालिका- ४ घर भएका २२ वर्षीय सजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
हाल काठमाडौं ठूलो भर्याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने खड्काको खोजी गर्ने क्रममा शव फेला पारिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । स्प्लस नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्याफ्टिङ गर्न १० जना गएका थिए ।
१० जनामध्ये र्याफ्टिङ गर्ने क्रममा एक जना बेपत्ता भएका थिए । वेपत्ताको प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दिउँसो ३ बजे शव फेला परेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव