नेकपा एमालेको महाधिवेशनमा कोरोना भाइरसको केन्द्रविन्दु

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिँदैन ।
मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका छैनन् । सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन् ।
कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको छैन् । ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छ्रैनन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै