शाेमबारदेखि हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसम पुर्वानुमान महाशाखाकाे जानकारी ।

काठमाडौं । देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ । नेपालबाट मनसुन बाहिरिएसँगै केही दिनदेखि सफा रहको मौसम आज फेरी बदलीएको हो ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज बिहान हल्का वर्षा भएको छ । भोलीदेखि हिमाली क्षेत्रमा हिमपात हुनसक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली भएको हो । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाले हुस्सु लाग्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि पनि हुनसक्ने जनाईएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै