शुक्रबारका लागी तय भएको प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं : भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची तय भएको छ। संघीय संसदको महासचिव डा. भरतराज गौतमले यो सार्वजनिक गरेको हुन्।
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रतिनिधि सभा पुनःस्थापनापछि हालसम्म तीन वटा बैठक बसेको छ। राजनीतिक दलको किचलोको कारणले संसद् बैठक अगाडि बढ्न सकेको छैन।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको