यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सांसदहरू

कात्तिक ८, काठमाडौं ।।
राष्ट्रिय सभामा १९ सदस्यको पद फागुन २१ गतेबाट रिक्त हुँदैछ ।
यस विषयमा छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य निर्वाचन आयुक्तहरूले भेट गरेका थिए ।
भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको मिति चाँडै तोकिने बताएका छन् ।
कार्यकाल सकिन लागेका राष्ट्रियसभा सांसदहरूः
- अगमप्रसाद वान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- उषा शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
- कविता बोगटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- कोमल वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- खिम कुमार वि.क, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- दुर्गा नारायण पाण्डेय, नेपाली कांग्रेस
- जीवन बुढा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी ( नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)
- तारा देवी भट्ट, नेपाली कांग्रेस
- दीनानाथ शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- नैनकला ओझा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- परशुराम मेथ्री गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- राधेश्याम अधिकारी, नेपाली कांग्रेस
- राम लखन चमार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- रामनारायण बिडारी, मनोनीत
- शशिकला दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- शान्ती कुमारी अधिकारी जिसी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी)
- शेरबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
- सुमनराज प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै