फेरीपनि जुवातासकै कुरो : गैँडाकोटबाट नगद सहित ४ जुवाडे पक्राउ

नवलपुर, कार्तिक ११ । नवलपुरको गैँडाकोटबाट ४ जना जुवाडे पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित पूर्ण बहादुर गुरुङ्गको होटलमा जुवा खेलिरहेका चारजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ४ का ३२ वर्षका राजु परियार, २६ वर्षका अर्जुन पौडेल, ३२ वर्षका आशिष श्रेष्ठ र गैँडाकोट १ का २८ वर्षका बुद्ध लामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनिहरुको साथबाट ५५ हजार ४० रुपैँया बरामद गरिएको छ ।
कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले पक्राउ परेका उनिहरुमाथि जुवा मुद्धामा कारबाही हुने बताउनुभयो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा