गैंडाकोटबाट तासको खालबाट १ लाख ८९ हजार सहित ८ जना पक्राउ

कात्तिक १५, कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका- १ मिलन टोलबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
आइतबार दिउँसो ३ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।
गैंडाकोट नगरपालिका- १ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय भिम लाल शर्मा लगायत ८ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा