मंसिरदेखि नयाँ दर्ता सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
कात्तिक २५, काठमाडौं ।। आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रूपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ।
चरणवद्ध रूपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना नै प्रकाशन गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू गर्न लागिएको भन्दै त्यसको तालिका सार्वजनिक गरेको छ। सरकारले नामकरण भइसकेका प्रदेशहरूमा मात्र इम्बोस्ड जडान गर्न लागेको हो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै