नवलपुरमा विद्यालयका प्रधानाध्यापक कांग्रेसका सभापति

मंसिर ११, कावासोती । पूर्वी नवलपरासीजिल्लामा सामुदायिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको
सभापतिमा निर्वाचित भएका छन् ।
हालै सम्पन्न नेपाली कांग्रेस नवलपरासी पूर्व प्रदेश सभा क्षेत्र नं. २ (ख) र बुलिङटार गाउँपालिका अध्यक्षमा विद्यालयका प्रधानाध्यापक निर्वाचित भएका हुन्।
जिल्लाको मध्यबिन्दु नगरपालिका १३ मा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारी प्रदेश निर्वाचन क्षेत्र तर्फको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै