विनयी त्रिवेणीमा बाघको आक्रमणबाट जेष्ठ नागरिकको ज्यान गयो

मंसिर १२, नवलपुर ।। नवलपुरको विनयी त्रिवेणीमा बाघको आक्रमणबाट जेष्ठ नागरिकको ज्यान गयो ।
नवलपुरको विनयी त्रिवेणीमा बाघको आक्रमणबाट ६५ बर्षिय जित बहादुर बिकको मृत्यु भएके जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनु भयो ।
शनिबार दिउसो २ बजेको समयमा घरबाट निस्किनु भएका बिक राती सम्म पनि नफर्किएपछि आज आइतबार आफन्त र प्रहरीले खोजी गरेका थिए । खोजि जगर्ने क्रममा विनयी सामुदायिक वनमा बिक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
मृतक बिकको शरिरको केही भाग खाएको अवस्थामा शव भेटिएको थियो भने वरपर बाघका पाइलाहरु रहेकाले बाघको आक्रमणबाट नै मृत्यु भएको हुन सक्ने एसपी प्रकाश मल्लले बताउनु भयो ।मृतक बिक सोही वनका रक्षक समेत रहेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै