रचनाको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ सार्वजिनक ।

काठमाडौं । गायिका रचना रिमालले ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा रचनासँगै रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीको स्वर छ ।
धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज छ । रचनाले आफ्नै युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ ।
गीतमा हारले जिन्दगीमा निखार ल्याउने कुरा व्यक्त गरिएको छ । विश्वास भण्डारीको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । भिडियोको निर्माता मिलन बराइली हुन् ।

शुक्रबार, भदौ २२, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै