Nsanchar News – एनसञ्चार समाचार

Advertisment

SKIP THIS

राप्रपा महाधिवेशन : डेढ घण्टामा आठ सयले गरे मतदान

१८ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ । 

सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो ।

राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ । 

आगामी नेतृत्त्वका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उमेदवारी दिएका छन् ।
 


© 2022 Nsanchar News – एनसञ्चार समाचार All right reserved Site By : A1soft International Pvt.ltd