राप्रपा महाधिवेशन : डेढ घण्टामा आठ सयले गरे मतदान

१८ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ ।
सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट मतदान सुरु भएको हो ।
राप्रपामा कुल मतदाता ४ हजार ४६९ रहेको निर्वाचन समितिले जनाएको छ ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै