कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित
नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन ।
नेपाली कांग्रेसको विधानले व्यवस्था गरे बमोजिम दुई जना प्रदेश महामन्त्रीमा लामिछाने सहित किरणबाबु श्रेष्ठ निर्वातिच भएका हुन । २ वटा महामन्त्री पदको लागी विष्णुप्रसाद लामिछाने, किरणबाबु श्रेष्ठ, कुमार खडका र ईश्वर पाण्डेको उम्मेदवारी परेको थियो ।
कुल खसेको मत ११४६ मा लामिछानेले ५६४ र श्रेष्ठले ५७३ मत प्राप्त गरेका थिए । nawalapurtimes बाट ।।
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको
विकास गाउँ पस्यो; मानिस शहर। हिमाली र पहाडी
कावासोती । चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे
कावासोती । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी
कावासोती । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको
हाम्रो राज्यको आर्थिक चरित्र के होला ? संविधानत: