गैडाकोटबाट लागुऔषध सहित २ जना पक्राउ

नवलपुर, मंसीर २३ । प्रहरीले गैडाकोटबाट लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
गैडाकोट २ कन्टिनेन्टल स्कुल नजिक भित्री सडक खण्डबाट एक जना भारतीय नागरिक र एक जना स्थानीय युवकलाई नियन्त्रणमा लिएको हो ।
भारतको विहार नौतुनवा निवासी १९ बर्षीय उमेश राजभर र उनीसँगै रहेका नवलपुरको गैडाकोट ५ निवासी २२ बर्षीय अनुज थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतीय नागरिकको साथबाट डाईजापाम ९७ एम्पुल, फेनारागन ९५ एम्पुल र नुफिन ८५ एम्पुल बरामद गरेको जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै