
२८ मंसिर, काठमाडौं ।। कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म देउवाले १२६५ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ९८० मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंह २०५, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।