महाराजा साकोसकाे लुम्विनी सेवा केन्द्र हुप्सेकाेट १ काे इकाइ सभा सम्पन्न ।

एन सन्चार, पाैष २,कावासाेती : महाराजा वचत तथा ऋण सहकारी सस्था लिमिटेड कावासोती २ को एघारौ साधारण सभा तथा पाँचौ सन्चालक एवं लेखा समिति निर्वाचन अन्र्तगत लुम्विनी सेवा केन्द« हुप्सेकोट १ जुगेपानीको एकाइ सभा सम्पन्न भएको छ ।
लुम्विनी सेवा केन्द्र हुप्सेकोटको सभाहलमा केन्द«का व्यवस्थापन उप समिति संयोजक तथा सन्चालक समितीका सह सचिव श्री गन वहादुर सारुमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हुप्सेकोट गाउपालीका प्रमुख लक्ष्मि देवी पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै विशेष अतिथिहरुमा सस्थाका सल्लाहकार संयोजक कर्णेल धन वहादुर मास्की राना राष्ट्रीय सहकारी वैक कावासोतीका साखा प्रवन्धक रुक्मागत श्रेष्ठ, महाराजा साकोस कावासोतीका अध्यक्ष प्रेम वहादुर राना रहनुभएको थियो ।
त्यस्तै अतिथीहरुमा सत्यवति सामुदायीक वन(क)का अध्यक्ष टेक वहादुर राना,सत्यवति सामुदायीक वन(ख) का अध्यक्ष वुद्धिमान तामागं, जुगेपानी शंखदेव कृर्षि सहकारी सस्थाका अध्यष पुर्ण सिं रानामगर मित्रलाल पाण्डे , चन्द« वहादुर राना लगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष प्रेम वहादुर रानामगरले पेस गर्नुभएको थियो ।
त्यस्तै लेखा समिती संयोजक इन्द« वहादुर फाल मगरले आन्तरिक लेखा परिक्षणको प्रतिवेदन गर्नुभएको थियो भने सचिवको प्रतिवेदन दयाराम गहताराजले पेस गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएकी हुप्स्ेकोट गाउपालीका अध्यक्ष लक्ष्मिदेवी पाण्डेले महाराजा सहकारी र हुप्सेकोट गाउपालीका विच यस क्षेत्रको कृषि क्षेत्रको विकासका लागी सहकार्य रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष देवीसरा पुलामीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सन्चालन सस्थाका व्यवस्थापक रामनाथ उप्रेतिले गर्नुभएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै