राज पौडेलको निर्देशनमा “मेरी आमा” सार्वजनिक

  • Breaking
  • २०७८ पुष ४, आईतवार २१:२२

देवचुली, माधब सुबेदी

बतासे बाजे अर्थात राज पौडेलको निर्देशनमा नयाँ “मेरी आमा” नामक नेपाली छोटो चलचित्र सार्वजनिक भएको छ । पौडेलको निर्देशनमा समाजमा घटेका एथार्त विषयबस्तुहरुलाई समेटेर बनाइएको नया “मेरी आमा ”सार्वजनिक भएको हो ।

यस भन्दा अगाडि “लकडाउन”, “छेउ न टुप्पो”, “ताई न तुई” बाट अभिनय गर्दै आएका पौडेलले ३ वटा नेपाली छोटो चलचित्रमा निर्देशन एवम निर्माताको भुमिका समेत निभाउदै आएका छन।

छोटो चलचित्रमा निर्देशक, निर्माता एवम कथाकार राज पौडेल कलाकारहरु मन कुमारी महतो, विजय लम्साल, राज पौडेल, माधब सुबेदी, समुयल मगर, भिम राना मगर, अभिषेक राना मगर, निर्मल गौतम रहेका छन् भने सम्पादक भिम राना मगर रहेका छन् ।

भिडियो निर्देशक “बतासे बाजे”को आफ्नै युट्युब च्यानलएन पी अनलाईन टेलिभिजनबाट सार्वजनिक भएको छ। भिडियो हेर्नका लागि तल दिइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ बैशाख १२, बुधबार १२:४१
    • 195 views
    नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै

    वैशाख १२, काठमाडौं,  नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी…

    विस्तृत.....

    • २०८० चैत्र २, शुक्रबार १७:५१
    • 191 views
    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ ।  चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ । यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *