कांग्रेस महाधिवेशन : खुल्ला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए? (सूचीसहित)

एन सञ्चार, पौष ५, काठमाडौं ।।
नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुल्लातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन्।
२५६५ गन्दा कसले कति ल्याए ?
डिला संग्रौला १२६८
पुष्पा भुषाल ११९६
आरजु राणा देउवा १११६
अम्बिका बस्नेत ९९८
ईश्वरी न्यौपाने ९८५
सरिता प्रसाईं ९४९
रमा कोइराला ८१३
सुशीला ढकाल ७९४
रंगमती शाही ७८०
अनिता देवकोटा ७७४

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै