वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका ५ सदस्यहरु कोरोना संक्रमित

‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी गरी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले आफ्नो फेसबुक अकाउन्टको स्टाटसमा लेखेका छन्।
उनले कोरोना संक्रमणबाट जोगिन सबैलाई अनुरोधसमेत गरेका छन्। ‘कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ। त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन्।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा