विश्वमा एकदिनमै थपिए ३० लाख ४० हजार कोरोना संक्रमित, ११ लाख ११ हजार कोरोनामुक्त
एन सञ्चार, पुष ३०ः पछिल्लो २४ घण्टामा विश्वभर ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन्। थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटालीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन्।
बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार, जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् ।
६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् ।
यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटालीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन्।
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको
१६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसहित तराईका विभिन्न
बैशाख १२, कावासोती, धौवादी फलाम कम्पनी लिमिटेडको निजी क्षेत्रलाई
वैशाख १२, काठमाडौं, पाँच खेलको टी २० सिरिज खेल्न
वैशाख १२, काठमाडौं, नेपाल र कतारबीच विभिन्न आठवटा