भोलिदेखि अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज खोप

एन सञ्चार, १ माघः काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत बुस्टर डोज दिने भएको छ । अग्रपंक्तिमा रहेर काम गर्ने तथा ६० वर्ष तथा सो उमेरमाथिका नागरिकलाई बुस्टर डोज दिने भएको हो ।
स्वास्थ सेवा विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयलाई बुस्टर डोज दिन निर्देशन दिएको छ ।
माघ २ गते (भोलि)देखि अग्रपंतिमा खटिने व्यक्तिहरुलाई र माघ १४ गतेदेखि ६० वर्षदे माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्था गर्न विभागले निर्देशन दिएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै