माैसम विभागः आज देशभरको मौसममा सामान्य बदली रहने ।

काठमाडौँ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले सामान्य बदली रहेको छ ।
बिहान तराईका केही स्थानमा हुस्सु समेत लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज राति पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै