अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
म्याद थपका लागि प्रहरीले आज उनलाई जिल्ला अदालतमा पेश गरेको थियो । यस अघि दिइएको ७ दिनको म्याद आज सकिएपछि म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाँउदै तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाले उजुरी दिएपछि शाहको खोजी भएको थियो । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसर्मपण गरेका थिए ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै