पल शाहकाे वयान लिदै नवलपुरका सरकारी वकिल ।

बलात्कारको आरोप लागेका नायक पल साहलाइ वयानका लागी नवलपुरको सरकारी वकिल कार्यालय पुर्याइएको छ । थप अनुसन्धानका लागी कावासोती स्थित सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो । हाल उनको वयान लिने काम भइरहेको छ ।
शाहलाइ मंगलवार तनहुबाट गैडाकोट ल्याइएको थियो । वुधवार वयानका लागी सरकारी वकिल समक्ष पुर्याइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरिले जानकारी दिनुभयो ।
गैडाकोटमा रहेको नारायणी रिर्सोटमा नावालिकालाइ बलात्कार गरेको पिडितको उजुरी परेपछि शाहलाइ गैंडाकोट अनुसन्धानका लागी ल्याइएको बताइएको छ ।
जिल्ला अदालत तनहुँले दोस्रोपटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै