मौसमी बर्षा किसानलाइ आकासको फल आँखा तरि मर जस्तै ।

राजेश सुनाम ,नवलपुर कावासोती
मौसममा भएको फेरबदलका कारण आकाश बादलिए छ । कहि कतै भारी बर्षा भएको छ भन्ने कहि कतै पानी पर्ला जस्तो मात्रै भइ राखेको छ । किसानलाइ भने पानी परदिय हुन्थ्यिो भने लाग्छ । समयमा प्रयाप्त पानी नपर्दा किसानले लगाएको बाली मर्छ कि भने डर कृषकलाइ छ । अहिले खडेरी परेको जस्तै भएको छ पानीको मात्रै के कुरा गर्ने छाडा पशुचौपायको कारण पनि उस्तै सास्ती खेप्नु परेको छ ।
बल्ल बल्ल दुख्ख गरेर लगायको खेति छाडा चौपायाले खाइदिन्छ कि भन्ने ठूलो डरले सधै सताइरहन्छ । हामीलाइ परेको समस्या कस्लाइ …

  • Breaking, समाचार
  • २०७९ फाल्गुन २२, सोमबार ०९:४८
  • 349  पटक हेरिएको views
सत्यकाे जितकाे प्रतिक होलि पर्व मनाइदै

राजेश सुनाम ०७९,फाल्गुन २३,नवलपुर होली र्पव निकै हर्षउल्लासका साथ आज र भोली नेपालको पहाडी र तराइ भागमा मनाउने गरीन्छ । यो पर्व कहिलेबाट सुरु भएको हो भन्ने धेरैलाइ थाहा नहुन सक्छ तर धेरैले परापूर्वकाल देखि नै चल्दै आएको हिन्दु धर्म सस्कार अनुसारको चलन हो पनि भन्ने गर्दछन् ।
आज भन्दा धेरै वर्ष पहिलाको कुरा हो कुनै एक राज्यमा राजा हिरण्यकस्यप बस्थे । उनि अलि राक्षसी स्वभावका थिय । उनले यो संसारको सबै भन्दा शक्ति साली राजा म नै हु भनेर घमण्ड गर्थे । पृथ्वी,आकाश र पातालमा उनले शासन चलाएका थिय । …

  • Breaking
  • २०७९ फाल्गुन २, मंगलवार १८:५२
  • 317  पटक हेरिएको views
सातौ नवलपुर महोत्सबको तयारी पुरा

राजेश सुनाम , ०२ फागुन २०७९ : नवलपुर उधोग बाणिज्य सँघले सँचालन गर्न लागेको सातौ नवलपुर महोत्सबको तयारी पुरा भएको छ । महोत्सबमा पाँच लाख दर्शकले हेर्ने अनुमान गरीएको छ । महोत्सबमा ब्यापारीक स्टल, बाल उधम, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, साथै पालिकामा उत्पादन भएका नयाँ वस्तु लगायत धेरै चिजहरु हेर्न पाइन्छ ।
महोत्सब केहि नयाँ र नौलो गर्ने उद्देश्यका साथ आयोजना गरीएको महाोत्सबका प्रवक्ता सागर पोखरेलले बताउनु भयो । महोत्सबमा पहिलो पटक रतेउली र टिकटक प्रतियोगिता गर्न लागिएको हो त्यसैले पनि धेरै नवलपुर बासिलाइ यो महोत्सब चासोको बिषय बनेको …

  • Breaking
  • २०७९ फाल्गुन १, सोमबार ०८:५८
  • 429  पटक हेरिएको views
  “स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि” खेलकुद भन्ने नारा सहित पाँचौ मेयर कप नकआउट फुटबल कावासाेतीमा सुरू

राजेश सुुनाम , माघ २८ ०७९ कावासाेतीः    “स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि” खेलकुद भन्ने नारा सहित पाँचौ मेयर कप नकआउट फुटबल प्रतियोगिता-२०७९ शनिबार देखी सुरु भएको छ ।
पूर्व संघिय संसद तिलक महतले रेफ्रिलाइ बल हस्तानतरण गर्दै खेलको उद्धघाटन गरेका हुन । फुटबल प्रतियोगिता कावासोति नगरपालिकाको आयोजना तथा नवज्योति युवा क्लबको सह-आयोजनामा संचालन भयको हो । शनिबारबाट सुुरु भएको फुटबल प्रतियोगिता फाल्गुण ९ गते सम्म चल्नेछ । यसैबिच फाल्गुन ७ गते जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण खेल हुने साथै वडा न.-१ देखि १७ नम्बर वडा सम्मकै टिम सहभागि हुने आयोजकले …

२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग

बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ ।
पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत शुक्रबार बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान सार्ने काम गरिरहेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् ।
पहिरोले गोलपार्कदेखि …

  • समाचार
  • २०७८ असार २६, शनिबार १७:५५
  • 438  पटक हेरिएको views
विजयश्रीको विस्तारित मन्च सम्पन्न

गोविन्द रिमाल, गैंडाकोट असार २६ । गैंडाकोटमा रहेको विजयश्री उपभोक्ता सहकारी संस्थाले आफ्नो विस्तारीत मन्च सम्पन्न गरेको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा संस्थाका सन्चालक, लेखा समिति, व्यवस्थापन उपसमिति, संस्थाद्धारा गठित उपसमिति पदाधिकारी एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो क्रममा संस्थाको गत वर्षको प्रगति समीक्षा एवम् आगामी वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भएको थियो । संस्थाका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षता रहेको सो कार्यक्रमको सहजीकरण व्यवस्थापक रामचन्द्र पौडेलले गर्नुभएको थियो । २३२ जना शेयर सदस्य रहेका सो संस्थाले गैँडाकोटका दुई स्थानबाट मिनीमार्ट सन्चालनमा ल्याएको छ …

  • Breaking
  • २०७८ असार २५, शुक्रबार १८:३४
  • 980  पटक हेरिएको views
नवलपुरमा शिक्षकहरूको धर्ना

गोविन्द रिमाल,गैडाकोट असार २५
नेपाल शिक्षक महासंघ नवलपुरले केन्द्रीय समितिको आव्हानमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई कावासोतीमा धर्ना गरिएको हो । नेपाल सरकारसँग शिक्षकका हकहित र अधिकार सुनिश्चित हुनेगरी महासंघले ३२ सुत्रीय माग राखेको छ । यतिबेला चौथो चरणको आन्दोलन चलिरहेको जानकारी शिक्षक नेता रेशम कोइरालाले दिनुभयो । कार्यक्रमका वक्ताहरूले आन्दोलन शिक्षक र शिक्षाका समग्र समस्याको दीर्घकालीन समाधानको मार्गचित्र कोर्नमा सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् ।
सरकार र राजनीति पार्टीकै नीति तथा कार्यक्रमकै जगमा टेकेर शैक्षिक विकास र समृद्धिका लागि ३२ सुत्रीय माग …

  • मनोरञ्जन
  • २०७८ असार २५, शुक्रबार १८:२६
  • 675  पटक हेरिएको views
गायक सुर्य खड्काले जापानबाट पठाएको क्रिमले चाउरी गाला चट्टै – भिडियो सहित

असार २५ गैडाकोट । जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन ।

शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको युउटुव च्यानलबाट …

  • शिक्षा
  • २०७८ असार २१, सोमबार १५:४८
  • 748  पटक हेरिएको views
गैँडाकोटका १० विद्यालयलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्री हस्तान्तरण

गोविन्द रिमाल, गैँडाकोट असार २१
शिक्षा, युवा तथा खेलकूद शाखा गैंडाकोटको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गैंडाकोटका १० ओटा विद्यालयलाई सरसफाई र सचेतना सम्बन्धी सामग्री प्रदान गरिएको छ । यस क्रममा गैंडाकोट ७ मा अवस्थित श्री नारायणी मावि लाई सरसफाई र सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो । शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजाल र पोषण कार्यक्रमका संयोजक गोपीकृष्ण भुषालको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ उपाध्याय, सदस्य बालुराम कुमाल र उमादेवी सापकोटा, विद्यालयका प्र.अ. मिलन श्रेष्ठ लगायत शिक्षकह?को उपस्थिति रहेको सो अनुशिक्षण कार्यक्रममा बालविवाह न्युनीकरण …

  • स्वास्थ्य
  • २०७८ असार २०, आईतवार ०४:०७
  • 695  पटक हेरिएको views
लायन्स क्लब अफ चितवन चौतारी द्वारारक्तदान कार्यक्रम सम्पन्न

  पुर्ण शर्मा । असार २० ,चितवन  
चितवनमा भईरहेको रगतको अभाबलाई केहि हद सम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारीको मुख्य आयोजनामा आयोजनामा भरतपुर ४ हरिकृर्तन चोक लंकूमा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ५ महिला र ६९ जना पुरुष गरी ७४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके,दिनानाथ न्यौपाने, …

  • शिक्षा
  • २०७८ असार १५, मंगलवार १९:३६
  • 1380  पटक हेरिएको views
आधारभुत तहका शिक्षक हरुलाइ सिकाइ सहजीकरणमा सूचना प्रबिधिको प्रयोग सम्बन्धी भर्चुअल तालिम सम्पन्न

असार १५ गैडाकोट ।
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश दमौलीको आयोजनामा आधारभूत तह कक्षा (१—५) का शिक्षकहरुका लागि अनलाइनमा आधारित सिकाइ सहजीकरणमा सूचना प्रविधिको प्रयोग सम्बन्धि शिक्षकको पेशागत विकास तालिम आज सम्पन्न भएको छ ।
असार ६ गते देखि १५ गते सम्म सञ्चालित तालिममा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगका बारेमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमको समारोहमा बोल्दै शिक्षा तालिम केन्द्रका तालिम प्रमुख नेपालहरि रानाभाटले तालिममा सिकेका नविनतम प्रविधिको ज्ञान कक्षा कोठा सम्म प्रयोग पु¥याउन निर्देशन दिनुभयो । शिक्षकको आठ वटा सक्षमता मध्ये सूचना र प्रविधिको ज्ञान पनि रहेकोले अवको केही समय पछि …

  • खेलकुद
  • २०७८ असार १४, सोमबार ०९:१५
  • 1030  पटक हेरिएको views
साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  
 काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका हुन् ।
 वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत नौ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी बनाएर सो रिट दायर गरेका थिए । 
गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको …

  • समाचार
  • २०७८ असार ६, आईतवार ०६:०९
  • 695  पटक हेरिएको views
अपाङ्ग विकास संस्था र रामजानकी आश्रमका असह्याय बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण

गैडाकोट असार ०६ ।समाजसेवी बुद्धिबहादुर कुँवर र टीका कुँवर दम्पतीका सन्ततिहरू सलुजा, रेणुका, संगिता र महेश कुँवरले गैँडाकोट १ मा रहेको अपाङ्ग विकास संस्था र चितवन देवघाटमा रहेको रामजानकी आश्रमका असह्याय बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोभिड १९ को विषम अवस्थामा अनाथ बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले सो सहयोग उपलब्ध गराइको जानकारी सलुजा कुँवरले दिनुभएको छ । दुवै आश्रम बालबालिकाका लागि ३ क्वीटल चामल, २५ केजी दाल, २० लि तेल, १० केजी च्यूरा, १०केजी नून, ६ केजी च्यूरा, चाउचाउ, माक्स, स्यानेटाइजर र प्याड लगायतका सामग्री रामजानकी आश्रमका …

  • समाचार
  • २०७८ असार ३, बिहीबार १८:३८
  • 390  पटक हेरिएको views
सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीयकार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।

  • खेलकुद
  • २०७८ असार १, मंगलवार ०७:१८
  • 1048  पटक हेरिएको views
युरोकप फुटबलमा स्पेन र स्वीडेनले अङ्क बाँडे

काठमाण्डाै – युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
गोल गर्ने अवसर पाए पनि स्पेनले त्यसको सदुपयोग गर्न सकेन । यस्तै, स्वीडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । खेल बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अङ्क जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्वीडेन १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।
त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका …

पाकिस्तानमा सरकारी कर्मचारी द्वारा तलब वृद्धि कम भयको भन्दै आन्दोलन को घोषणा

जेठ २९। पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्।
उनीहरूले शुक्रबार वृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ। गत तीन वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरूको भनाइ रहेको छ।
आन्दोलनकारीले करारका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ। प्रदर्शनकारीहरूले अर्थमन्त्रीलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन …

लोक दोहोरी प्रतिष्ठानको अभियानमा चिरायूको सहयोग

काठमाडौं, जेेठ २७ । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको रोगबाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ’ अभियानलाई केही राहत हुने अभिप्रायले केही नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिनदेखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गर्दै आएको छ ।
लोकदोहोरी गीत प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।यस अभियानमा सहयोग गर्नु चिरायु नेशनल हस्पिटललाई हृदयदेखि धन्यवाद दिदै आगामी दिनहरुमा यहाँहरुको …

  • समाचार
  • २०७८ जेष्ठ २६, बुधबार ०८:०६
  • 602  पटक हेरिएको views
गैँडाकोट ८ मा विद्युत पोलमा आगलागी

गैँडाकोट, जेठ २६ । गैँडाकोट नगरपालिका वडानम्वर ८ मा रहेको विद्युतको पोलमा आगलागी भएको छ । विजय विकास स्रोत केन्द्रको गेट पारी रहेको पोलमा एक्कासी आगलागी भएको थियो । विहान साँढे ५ बजे लागेको आगलागीका कारण केवल लगायतका मसिना तार सवै जलेको छ । आगलागीबाट घर र मानवलाई कुनै क्षती नभएको र भरतपुरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले विद्युतको पोलमा राखिएका केवल, नेट लगायतका तारले जोखिम बढाको र आगलागी हुनुको कारण पनि सोही तार तथा वक्सहरु भएको हुन सक्ने बताउनुभयो …

You Missed

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।
याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।
युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।
मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मा विविध कार्यक्रमहरू गरिने ।
मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

आज लोकतन्त्र दिवस ।।

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:४३
  • 0 views
आज लोकतन्त्र दिवस ।।

कश्मिरमा आतंकवाद, नेपालमा शोक

  • By
  • २०८२ बैशाख ११, बिहीबार ०६:३७
  • 0 views
कश्मिरमा आतंकवाद, नेपालमा शोक

Primary Color

Secondary Color

Layout Mode