कांग्रेस नवलपुरका सभापति लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित

नवलपुर । नेपाली कांग्रेसको आसन्न १४ र्औ महधिवेशन अन्तर्गत शनिबार सम्पन्न गण्डकी प्रदेश अधिवेशनबाट नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने प्रदेश महामन्त्रीमा निर्वाचित भएका छन । नेपाली कांग्रेसको...

पुरा पढ्नुहोस
राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

१९ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत...

पुरा पढ्नुहोस
ओमिक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षण बढ्दो

१९ मंसिर, काठमाडौं ।। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन्। खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट...

पुरा पढ्नुहोस
दलहरुको सहमतिविना जबराविरुद्ध महाअभियोग लगाउन सकिँदैनः प्रचण्ड, एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैनः ओली

१. अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने १८ मंसिर, काठमाडौं ।। नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ ।...

पुरा पढ्नुहोस
५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने: नेपाल

अर्घाखाँची,मंसिर १८- नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनवाबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् । नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने...

पुरा पढ्नुहोस
मकवानपुर प्रशासनले युनिलिभरको ३२ टन चिया नष्ट गर्दै

मकवानपुर, १८ मंसिर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको...

पुरा पढ्नुहोस
राप्रपा महाधिवेशन : डेढ घण्टामा आठ सयले गरे मतदान

१८ मंसिर, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनको जारी निर्वाचन प्रक्रिया अन्तरगत हालसम्म आठ सय मतदान भएको छ ।  सदस्य सचिव झनक प्याकुरलका अनुसार जारी मतदानमा आठ सय मत खसिसकेको छ । १२ बजेबाट...

पुरा पढ्नुहोस
दुई पार्टीसँग एकीकरण घोषणा गर्दै विवेकशील साझा

१८ मंसिर, काठमाडौं ।। विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा शनिबार एकीकरण घोषणा गर्दै छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । उक्त...

पुरा पढ्नुहोस
चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल

१८ मंसिर, चितवन ।। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन्। यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र...

पुरा पढ्नुहोस
श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

१८ मंसिर, काठमाडौं ।। घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

पुरा पढ्नुहोस